
पुनर्वासमा फागुन २२ गते शारिरिक अपाङ्गता परिक्षण शिविर हुँदै
Above Article Content Ad
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा शारिरिक अपाङ्गता परिक्षण शिविर हुने भएको छ ।
यहि फागुन २२ गते बिहिबारका दिन बिहान ९ बजेदेखि पुनर्वास नगरपालिकाको सभाहलमा एक दिने शारिरिक अपाङ्गता परिक्षण शिविर सञ्चालन हुने भएको हो ।
पुनर्वास नगरपालिका कार्यालय तथा विकलाङ्ग मित्र समुह÷अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा निःशुल्क अपाङ्गता परिक्षण शिविर हुने महिला तथा बालबालिका प्रमुख कृष्ण भट्टले जानकारी दिए ।
शिविरमा १८ वर्षसम्मका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिनेछ ।
Article inline ad #1

Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















