Above Article Ad
  • भिरबाट लडेर डडेल्धुरामा एक महिला घाइते

    Above Article Content Ad
  • डडेल्धुराः डडेल्धुरामा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

    जिल्लाको नवदुर्गा गाउँपालिका–३ मतिकाँडाकी ७७ वर्षीया नन्दादेबि सिंह जंगलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। घाइते सिंहको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6