
सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला
Above Article Content Ad
सल्यान- सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मङ्गलबार साँझ खाना खाएर सुतेका वली बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा नउठेपछि अचेत अवस्थामा रहेको भन्दै इलाका प्रहरी कार्यालय सिमखोलीमा खबर गरिएको थियो।
Article inline ad #1
सूचना पाएपछि प्रहरी सहायक निरीक्षक निरज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेर जाँच गर्दा वलीको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















