Above Article Ad
  • धनगढीमा नेपाली कांग्रेसका सभापति देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

    Above Article Content Ad
  • धनगढीः धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन्।

    ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को विरोध गरिरहेको विद्यार्थीहरूले विरोध स्थल नजिकै लगाइएका झण्डा हटाएका हुन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सोही ठाउँमा सडकको डिभाइडरमा लगाइएका झन्डा हटाएका थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by