Above Article Ad
  • कैलालीको सत्ती भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा कम राजश्व संकलन

    Above Article Content Ad
  • कैलाली-टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ।

    कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने चार महिना लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। कार्यालयका अनुसार असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ। बाँकी साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न सकेको छैन।

    Article inline ad #1
  • आव २०७८/७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन। २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजारमात्र सङ्कलन गर्न सक्यो। १४ करोड २३ लाख ४८ हजारको लक्ष्य आव २०७७/७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख सात हजार राजस्व सङ्कलन गरेको थियो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6