Above Article Ad
  • बैतडीकी सार्वजनिक सवारी चालक सम्मानित

    Above Article Content Ad
  • बैतडीः बैतडीकी सार्वजनिक सवारी चालक रविना चन्द सम्मानित भएकी छन्।

    महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम महिला सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मानित गरेको हो। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ घर भएकी १९ बर्षीया रविना एक बषदेखि सार्वजनिक सवारी साधन चलाउँदै आएकी छन।नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको जानकारी दिए।

    Article inline ad #1
  • गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले बैतडी–धनगढी–महेन्द्रनगर रुटमा गाडी चलाउँदै आएकी छन्। नेपाल यातायात मजदुर संघले गरेको सम्मानले आफूलाई पेशाप्रति थप प्रतिबद्ध भएर लाग्ने प्रेरणा मिलेको रविनाले बताइन्।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by