Above Article Ad
  • लागूऔषधसहित तीन जना पक्राउ

    Above Article Content Ad
  • कैलाली- धनगढी उपमहानगरपालिका–३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने करिब १ सय ९० मिलिग्राम पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो। प्रहरीले विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by