Above Article Ad
  • कैलाली उद्योग वाणिज्य संघद्वारा आगलागीबाट क्षतिग्रस्त निशा ट्रेडर्सलाई ५० हजार सहयोग

    Above Article Content Ad
  • धनगढी- आगलागिबाट क्षेती ग्रस्त गोदावरी नगरालिका ५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग गरेको छ। कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटना स्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो।

    निशा ट्रेडर्स एण्ड सप्लायर्समा आगलागीबाट झण्डै डेढ करोड बराबरको क्षति भएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by