Above Article Ad
  • पुनर्वासमा दोस्रो बिज्ञान प्रदर्शनी हुने

    Above Article Content Ad
  • पुनर्वास-पुनर्वासमा रहेको सुदूरपश्चिम आविस्कार केन्द्र ले मंसिर ८ गते दोस्रो बिज्ञान प्रदर्शनी गर्ने भएको छ ।

    गत बर्ष देखि सुरुवात गरेको केन्द्र ले यश बर्षपनि आयोजना गर्न लागेको हो ।
    गत बर्ष पुनर्वास र धनगढी गरि २८ बिद्यालय सहभागि रहेको मा यसबर्ष पुनर्वास , बेलौरी , धनगढी , अत्तरिया गरि अनुमानित ३५ देखि ४० बिद्यालय का बिध्यार्थिहरूले आफुले तयार पारेका बिज्ञान प्रदर्शनी गर्ने आयोजकले जनाएको छ ।
    कैलाली कञ्चनपुर गरि करिब पाँच हजार जनाले अवलोकन गर्ने अनुमानित गरिएको प्रतियगितात्मक बिज्ञान प्रदर्शनी मा प्रथम , द्वितीय तृतीय हुने प्रतियोगिलाई , ट्रफि र प्रमाणपत्र प्रदान गरिने आविस्कार केन्द्र का अध्यक्ष रामचन्द्र नेपालले बताए ।

    Article inline ad #1
  • आविस्कार केन्द्र ले भबिस्यमा , बिज्ञान शिक्षा सिकाई तथा नव प्रतिभा बिध्यार्थि हरूलाई प्रोत्साहित गर्ने , लोप हुन लागेका परम्परागत सीप संस्कृति लाई संरक्षण गर्ने जनाएको छ ।
    प्रदर्शनीमा बिद्यालय क्षेत्र भन्दा बाहिर रहेर सीप सिकेका व्यक्ति बिशेषले समेत आफुले तयार गरेका हस्तकला , चित्रकला लगायत प्रदर्शन गर्न पाउने व्यवस्था रहेको आयोजकले जनाएका छन ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by