Above Article Ad
  • विदेश अध्ययनका लागि सुदूरपश्चिममै खुल्यो “भिजा नेसन”

    Above Article Content Ad
  • धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा “भिजा नेसन” कन्सल्टेन्सी सञ्चालनमा आएको छ।

    काठमाडौँको नयाँ बानेश्वर स्थित प्रधान कार्यालय रहेको सो कन्सल्टेन्सीले केही दिन अघि  धनगढीको उत्तरबेहेडी स्थित शाखा सञ्चालनमा ल्याए पनि आज शुक्रबारबाट विधिवत रूपमा उद्घाटन गरेको हो।

    Article inline ad #1
  • कक्षा १२ पास गरिसकेका विद्यार्थीहरूले थप अध्ययनका लागि अस्ट्रेलिया, जापान, युके र युरोप लगायतका देशहरूमा जान चाहनेहरूका लागि कम लगानीमा विश्वासिलो र भरपर्दो तरिकाबाट प्रक्रिया अगाडि बढाइने सञ्चालक पंकज पन्थीले जानकारी दिए।

    Article inline ad #2

    सञ्चालक पन्थीले  “सुदूरपश्चिमका विद्यार्थीहरूको सहजताका लागि धनगढीमा शाखा ल्याएका हौ। विद्यार्थीहरूले कार्यालयमा आई आफ्ना जिज्ञासाहरूसँगै
    शैक्षिक परामर्श, कलेज छनोट, आवेदन प्रक्रिया, भाषा तयारीदेखि अन्तर्वार्ता तालिम सम्मको विषय बुझ्न सकिने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6