
यातायात व्यवस्था कार्यालय धनगढीको राजस्व संकलनमा वृद्धि
Above Article Content Ad
गत आवमा कार्यालयमा विभिन्न १२ हजार चार सय ४१ सवारी साधन दर्ता भएका तथा १० हजार ८ सय ६१ सवारी चालक अनुमतिपत्र जारी भएको कार्यालयले जनाएको छ।
घिल्लो आव २०८०/८१ मा कार्यालयमा विभिन्न ८ हजार १ सय १५ सवारी साधन दर्ता भएको जनाइएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad

























