Above Article Ad
  • पुनर्वासका नारद बोगटी ईजरायलको संगठन विभाग प्रमुखमा मनोनित

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–५ निवासी नारद बोगटी नेपाली जनसम्पर्क समिति ईजरायलको संगठन विभाग प्रमुखमा मनोनित भएका छन् ।

    बोगटीलाई बिहिबार जनसम्पर्क समिति ईजरायलले संगठन विभाग प्रमुखमा मनोनित गरेका हुन् ।
    उनी विगत केहि समय देखि अध्ययन तथा रोजगारीका सिलसिलामा ईजरायलमा रहेका छन् ।

    Article inline ad #1
  • May be an image of 1 person and text that says 'हार्दिक बधाई तया शुभकामना eAAse, roaa ro Le नेपाली जनसम्पर्क समिति इजरायलका कार्यसमिति सदस्य श्री नारद बोगटीज्यू संगठन विभाग प्रमुखमा मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। K नेपाली जनसम्पर्क समिति, इजरायल'

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6