
नाष्ट कलेजबाट एक जना नक्कली परीक्षार्थी पक्राउ
Above Article Content Ad
धनगढीः कैलालीको धनगढीमा रहेको नाष्ट कलेजबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।
अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा सृजना बोहरा पक्राउ परेकी हुन्।धनगढीस्थित नाष्ट कलेजमा शुक्रवार कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो। उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad