
कैलालीमा सशस्त्रले बनायो जिर्ण सिमा स्तम्भ
Above Article Content Ad
धनगढी :
धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित भैसिघाट/ बनकट्टी क्षेत्रमा रहेको सिमा स्तम्भ मर्मत गरिएको छ ।
मोहना नदि किनारमा रहेको ७४८/३ सहायक सीमा स्तम्भ नदिको कटानले जिर्ण बन्ने अवस्थामा रहेकोले मर्मत सम्भार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
Article inline ad #1
बर्षातको समयमा हुनसक्ने कटान र सिमा स्तम्भ बग्न र हराउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी र एस.एस.बि. को सयुक्त टोलिले सो स्तम्भमा बाध निर्माण गरेको थियो ।
Article inline ad #2
करिब ९ सय बोरा बालुवा र स्थानीय स्रोतको उपभोग गरि अस्थायी रुपमा बाध निर्माण गरिएको ससस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गणले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad