Above Article Ad
  • टाउन हस्पिटल प्रा.लि.द्वारा बाढी प्रभावित क्षेत्रका स्थानीयहरुको नि:शुल्क स्वास्थ्य उपचार गर्ने

    Above Article Content Ad
  • पुनर्वास- आईतबार राती देखि आएको बाढीले प्रभावित बनाएको क्षेत्रका स्थानीयको नि:शुल्क उपचार हुने भएको छ ।

    पुनर्वास नगरपालिका-६,स्थित टाउन हस्पिटल प्रा.लि.ले बाढी प्रभावित क्षेत्रका स्थानीयहरुको नि:शुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको हो ।

    Article inline ad #1
  • हस्पिटलका प्रबन्धक पवन पन्तले पुनर्वासको बाढी प्राभावित क्षेत्र सिमरी,रातोताल र दशरथबस्तीका विस्थापित परिवारको नि:शुल्क स्वास्थ्य उपचार गर्ने जानकारी दिए ।

    Article inline ad #2

    यस अघि २०७९ को बाढीको प्रभावित क्षेत्रका स्थानीयहरुको समेत नि:शुल्क स्वास्थ्य उपचार गरेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by