Above Article Ad
  • थाइल्याण्डका प्रधानमन्त्री शिनावात्रा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    Above Article Content Ad
  • एजेन्सी: थाइल्याण्ड भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री पाएतोङतारन शिनवात्रासँग औपचारिक भेट गरेका छन्। ५० जनाको जम्बो टोलीसहित हिजो बैंकक पुगेका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आठवटा सम्झौता तथा सहमतिहरु भएका छन्।

    भोलिदेखि शुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नै त्यहाँ पुग्ने कार्यक्रम छ। पर्सि सम्मेलनमा उपस्थित भएर औपचारिक समापन अगावै उनी श्रीलंकाको तीन दिने भ्रमणका लागि उतैबाट कोलम्बो प्रस्थान गर्ने बताइएको छ।

    Article inline ad #1
  • टाइम्स अफ इण्डियाका अनुसार नेपाली अधिकारीहरुले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ताको लागि पहल गरेका छन्। तर, भारतीय पक्षबाट त्यसबारे ठ्याक्कै नभनेकाले भेटवार्ता अझै अनिश्चित देखिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6