Above Article Ad
  • सेती महाकाली ट्रक व्यवसायी संघको सदस्यमा खगेन्द्र ओझा मनोनित

    Above Article Content Ad
  • पुनर्वास–हालै सम्पन्न सेती महाकाली ट्रक व्यवसायी संघको सदस्यमा कञ्चनपुरको पुनर्वास घर भएका खगेन्द्र ओझालाई मनोनित गरिएको छ ।
    समितिको कात्र्तिक ११ गते आईतबार बसेको बैठकले संघको मौजुदा विधानको परिच्छेद ३ को दफा ५.१ बमोजिम र निर्णय नम्बर ७ अनुसार ओझालाई संघको सदस्य पदमा मनोनित गरिएको हो ।
    मनोनित भएको पदमा रहि संघको विधान र हितमा कामकाज गर्नुहुनेछ भन्ने अपेक्षा राखेको अध्यक्ष मोहन सिँह साउँदले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
    संघको कात्र्तिक ४ गते आईतबार ९ औं अधिवेशन सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button