
ईजरायलमा रहेका नारद बोगटीले गरे न्यु भानु युवा क्लबलाई जर्सी सहयोग
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५,भानुबस्तीका एक युवाले न्यु भानु युवा क्लबलाई जर्सी वितरण गरेका छन् ।
खेलप्रति खेलाडीहरुको उत्साह र आत्मबल बढाउन अध्ययनको शिलशिलामा ईजरायलमा रहेका नारद बोगटीले क्लबलाई जर्सी सहयोग गरेका हुन् ।
Article inline ad #1
न्यु भानु युवा क्लबले आयोजना गरेको चौथो भानु कप वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा ईजरायलमा बस्दै आएका बोगटीकी आमा जगतरा देवि बोगटीले क्लबलाई हस्तान्तरण गरेका थिए ।
Article inline ad #2
आफू जहाँ भएपनी आफ्नो गाउँ ठाउँमा हुने यस्ता सामाजिक कार्यका लागि आफुले सक्दो सहयोग गर्न तयार हुने युवा बोगटीको भनाई छ ।
युवा बोगटी नेपाली काङ्ग्रेस निकट विद्यार्थी नेता समेत हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1
Below Article Content Ad