Above Article Ad
  • सुदूरपश्चिमको जनसंख्या ५.२७ प्रतिशतले बढ्यो

    Above Article Content Ad
  • सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशको जनसंख्या बढेर २६ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या बढेर २६ लाख ९४ हजार सात सय ८३ पुगेको हो ।

    २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो । पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा १ लाख ४२ हजार दुई सय ६६ (५ दशमलव २७ प्रतिशत) ले जनसंख्यामा बृद्धि आएको तथ्यांकमा उल्लेख छ ।

    Article inline ad #1
  • आज २०७८ सालको सार्वजनिक भएको पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by