Above Article Ad
  • पुनर्वास नगरपालिकाका कर्मचारीद्वारा मृतक कार्यालय सहयोगीको परिवारलाई ५६ हजार बढि रकम सहयोग

    Above Article Content Ad
  • पुनर्वास –मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएका पुनर्वास नगरपालिका–५ वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिपक श्रीमालको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
    बुधबार मृतक दिपकको १३ औं पुण्य तिथिमा पुनर्वास नगरपालिका अन्तर्गतका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले ईच्छा अनुसारको सहयोग संकलन गरी रु ५६ हजार ७ सय ९३ रुपैयाँ उनकी श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।
    उनकै घरमा पुगेर नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, उपप्रमुख भुलियाकुमारी राना,योजना अधिकृत शंकर बोगटी र प्राविधिक ओमनाथ ढकालले फोटोमा श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।
    पौष १३ गते राती पुनर्वास नगरपालिका–६ स्थित प्रतिभानगर बजार नजिकै कार्यालय सहयोगी श्रीमाल मृत अवस्थामा फेला परेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by