Above Article Ad
  • डोटीमा कालोबजारी रोक्न प्रशासन प्रमुखलाई ज्ञापन पत्र

    Above Article Content Ad
  • धनगढीः डोटी जिल्लामा भइरहेको कालोबजारीका सम्बन्धमा जिल्लाको प्रशासन प्रमुखलाई राष्ट्रिय जनमोर्चा पार्टीले ज्ञापन पत्र बुझाइएको छ।

    जिल्लामा भइरहेको कालोबजारी तथा सार्वजनिक यातायातमा चलिरहेको मनपरि भाडादर, अबैध रुपमा भईरहेको मदिरा बिक्रि वितरण सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई पार्टीले ज्ञापन पत्र बुझाइएको हो। साथै जिल्लाका सबै सरोकार पक्षहरुलाई छलफल तथा परामर्श गरी समस्या समाधान गर्न अनुरोध गरेको छ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • No description available.

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button