Above Article Ad
  • सेती अस्पतालमा सुदूरपश्चिम सरकारले सुधार योजना लागु गर्ने, साढे २५ करोड बजेट

    Above Article Content Ad
  • धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुधार योजना लागू गर्ने भएको छ। त्यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा साढे २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अस्पताल सुधार योजनाका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6