Above Article Ad
  • पहिलो प्रयासमा असफल भयो उद्दार टोली, फेरी उद्दारको तयारीमा

    Above Article Content Ad
  • पुनर्वास- घास काट्न गएकी महिलाको उद्दारमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पहिलो प्रयासमा असफल भएको छ ।

    पानीको बढ्दो बहाबका कारण उद्दार टोली असफल भएपनि फेरी उद्दारको तयारीमा रहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • रातोताल भन्दा माथिल्लो भेगमा घास काट्न गएकी एक बालिका सहित पाँच जना महिलाहरु फसेको स्थानीय रमेश थापाले जानकारी दिए ।

    Article inline ad #2
  • पानीको सतह अझै बढिरहेको छ । उद्दारका लागि प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो निकायमा समन्वय जारी रहेको बताईएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button