Above Article Ad
  • कंचनपुर क्षेत्र नम्बर १ “क” बाट युवा नेता श्रेष्ठको उम्मेदवारी दाबी

    Above Article Content Ad
  • पुनर्वास- नेपाली काङ्ग्रेस कंचनपुर क्षेत्र नम्बर १ “क” का निर्वाचित सचीव दिपक कुमार श्रेष्ठले प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।

    युवा देखि वृद्ध वर्गहरु माझ निकै प्रीय मानिएका सचिव श्रेष्ठले मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फबाट आफ्नो पनि उम्मेदवारी दाबी रहेको बताएका हुन् ।

    Article inline ad #1
  • अघिल्लो पुस्ता केवल स्वार्थ सिद्धका लागि मरिहत्ते गर्ने एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने प्रवृत्त झागिदै जानूले पार्टी भित्रको बिचलनलाई नियन्त्रण गर्न काङ्ग्रेस पार्टी मार्फत आफुले उम्मेदवारी दाबी गरेको उनले बताए ।

    Article inline ad #2
  • पार्टीले नव युवालाई स्थान दिनुपर्छ भन्ने रणनीति छ, सो अनुसार क्षेत्र १ को “क” का लागि आफु सक्षम रहेको उनको भनाई छ ।

    स्नातकोत्तर सम्म अध्ययन गरेका श्रेष्ठ २०६४ साल देखि विद्यार्थी राजनीतिबाट निखारिएर आफ्नो राजनैतिक करियरमा अनवरत रुपले पार्टीमा सक्रिय छन!!

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button