
कृषि विकास बैंक बैलौरीका व्यवसाय सहायक भट्टको सरुवा
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको बेलौरी स्थित कृषि विकास बैंक शाखामा कार्यरत व्यवसाय सहायक सिद्धराज भट्टको सरुवा भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बैंक प्रबन्धक सहित सम्पूर्ण कर्मचारीले व्यवसाय सहायक भट्टलाई बिदाई गरेको हो । विगत ४ वर्ष देखि बेलौरी शाखामा कार्यरत भट्टले बाजुराको मार्तडीमा रहेको कृषि विकास बैंकको शाखा प्रबन्धकको जिम्मेवारी पाएका हुन् ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad