Above Article Ad
  • कृषि विकास बैंक बैलौरीका व्यवसाय सहायक भट्टको सरुवा

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको बेलौरी स्थित कृषि विकास बैंक शाखामा कार्यरत व्यवसाय सहायक सिद्धराज भट्टको सरुवा भएको छ ।

    शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बैंक प्रबन्धक सहित सम्पूर्ण कर्मचारीले व्यवसाय सहायक भट्टलाई बिदाई गरेको हो । विगत ४ वर्ष देखि बेलौरी शाखामा कार्यरत भट्टले बाजुराको मार्तडीमा रहेको कृषि विकास बैंकको शाखा प्रबन्धकको जिम्मेवारी पाएका हुन् ।

    Article inline ad #1
  • Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button