Above Article Ad
  • साईन नेपालद्वारा जिप्रका कैलालीलाई वाटर कुलर सहयोग

    Above Article Content Ad
  • धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीलाई मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) ले एक थान वाटर कुलर सहयोग गरेको छ ।

    बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारीलाई साईन नेपालका अध्यक्ष भक्तराज जोशीले ८० लिटर क्षमताको वाटर कुलर हस्तान्तरण गरेको हो ।

    Article inline ad #1
  • संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत सेवाग्राहीलाई पिउने पानी सहजताका लागि सो वाटर कुलर सहयोग गरेको साईन नेपालका अध्यक्ष जोशीले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by