
कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
Above Article Content Ad
कञ्चनपुरः कञ्चनपुरमा बसेको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पुनर्वास नगरपालिका–११ डोकेबजारमा सुपप्र०१००१ख ३५४६ नम्बरको नगर बसले ठक्कर दिदा बैतडीको मेलौलीका ४० वर्षीय भरतबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















