Above Article Ad
  • भारतबाट अवैध रूपमा कपडा ल्याइरहेका कञ्चनपुरका ५ महिला पक्राउ

    Above Article Content Ad
  • धनगढी -भारत–नेपाल सीमा क्षेत्र बसहीमा सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले तस्करी गरेर नेपालतर्फ लैजाँदै गरेको करिब ४० हजार रुपैयाँ मूल्यका कपडासहित पाँच जना थारू महिलालाई पक्राउ गरेको छ।

    Article inline ad #1
  • भारतको सम्पूर्णानगरस्थित बसही सीमा क्षेत्रमा खटिएको एसएसबीको ४९औँ वाहिनीअन्तर्गत ‘बी’ कम्पनीका जवानले शनिबार गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।

    Article inline ad #2

    एसएसबीका ‘बी’ कम्पनी इन्स्पेक्टर रामकुमार यादवका अनुसार कमान्डेन्ट शेर सिंह चौधरीको निर्देशनमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेका पाँच महिलालाई रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा कपडा बरामद भएको थियो। बरामद कपडाको अनुमानित मूल्य ४० हजार भारतीय रुपैयाँ रहेको एसएसबीले जनाएको छ।
    पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिकाका काजोल राणा, अञ्जली राणा, प्रोमिला राणा, निशा राणा र द्रोपदी राणा रहेका छन्।
    एसएसबीले बरामद कपडाको मुचुल्का तयार गरी आवश्यक कारबाहीका लागि पलिया भन्सारमा बुझाएको जनाएको छ। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने एसएसबीले जनाएको छ।भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याउँदै गरेको ४० हजारका कपडासहित पाँच महिला पक्राउ
    धनगढी । भारत–नेपाल सीमा क्षेत्र बसहीमा सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले तस्करी गरेर नेपालतर्फ लैजाँदै गरेको करिब ४० हजार रुपैयाँ मूल्यका कपडासहित पाँच जना थारू महिलालाई पक्राउ गरेको छ।
    भारतको सम्पूर्णानगरस्थित बसही सीमा क्षेत्रमा खटिएको एसएसबीको ४९औँ वाहिनीअन्तर्गत ‘बी’ कम्पनीका जवानले शनिबार गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
    एसएसबीका ‘बी’ कम्पनी इन्स्पेक्टर रामकुमार यादवका अनुसार कमान्डेन्ट शेर सिंह चौधरीको निर्देशनमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेका पाँच महिलालाई रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा कपडा बरामद भएको थियो। बरामद कपडाको अनुमानित मूल्य ४० हजार भारतीय रुपैयाँ रहेको एसएसबीले जनाएको छ।भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याउँदै गरेको ४० हजारका कपडासहित पाँच महिला पक्राउ
    धनगढी । भारत–नेपाल सीमा क्षेत्र बसहीमा सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले तस्करी गरेर नेपालतर्फ लैजाँदै गरेको करिब ४० हजार रुपैयाँ मूल्यका कपडासहित पाँच जना थारू महिलालाई पक्राउ गरेको छ।
    भारतको सम्पूर्णानगरस्थित बसही सीमा क्षेत्रमा खटिएको एसएसबीको ४९औँ वाहिनीअन्तर्गत ‘बी’ कम्पनीका जवानले शनिबार गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
    एसएसबीका ‘बी’ कम्पनी इन्स्पेक्टर रामकुमार यादवका अनुसार कमान्डेन्ट शेर सिंह चौधरीको निर्देशनमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेका पाँच महिलालाई रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा कपडा बरामद भएको थियो। बरामद कपडाको अनुमानित मूल्य ४० हजार भारतीय रुपैयाँ रहेको एसएसबीले जनाएको छ  l

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6