
कैलालीमा एक जना मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढी-कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ५८ वर्षीय मानबहादुर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Article inline ad #1
प्रहरीकाअनुसार उनी आफ्नै घर नजिकैको नालामा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















