Above Article Ad
  • चेक अनादर मुद्दामा २० लाख बिगो तोकिएका भोजराज पक्राउ

    Above Article Content Ad
  • बाजुरा -बाजुरामा चेक अनादर मुद्दामा २० लाख बिगो तोकिएका भोजराज बुढा पक्राउ परेका छन् ।

    जिल्ला अदालत अछामको फैसला कार्यान्वयनका क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का ४० वर्षीय भोजराज बुढालाई पक्राउ गरिएको हो।

    अदालतले चेक अनादर मुद्दामा २० लाख ७० हजार रुपैयाँ विगो तथा उक्त रकम तिर्न नसकेमा दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सोही फैसलाअनुसार पक्राउ आदेश जारी भएपछि प्रहरी टोलीले उनलाई बाजुराको बडिमालिका क्षेत्रमा पक्राउ गरेको जनाएको छ।

    Article inline ad #1
  • पक्राउ परेका बुढालाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6