Above Article Ad
  • अछाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ 

    Above Article Content Ad
  • अछाम-अछाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पश्चिम रुकुम जिल्लाको चौरजहारी गाउँपालिका९ बस्ने २७ वर्षीय जय प्रकाश स्वर्णकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • स्वर्णकारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6