Above Article Ad
  • कञ्चनपुरमा क्यासिनो खेल्न आएका भारतीय नागरिकको मृत्यु

    Above Article Content Ad
  • धनगढी – कञ्चनपुरमा क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु भएको छ ।

    भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा रहेको डायमण्ड क्यासिनोमा लडेर भारतको उत्तराखण्डको रानीखेतका ५३ वर्षीय दिपेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बिहीबार साँझतिर क्यासिनोमा लडेका सिंह शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

    Article inline ad #1
  • उनकाअनुसार शव परीक्षण लगायतका अन्य कानुनी प्रक्रिया पूरा गरेर सिंहको शव शनिबार नै परिवारले बुझेर लगिसकेका छन् ।क्यासिनोमा लडेका उनी सुरुमा समान्य अवस्थामा थिए तर पछि स्थिती बिग्रिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6