Above Article Ad
  • कैलालीमा एक महिला आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी-कैलालीमा एक महिला आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी छन्।

    जिल्लाको कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी शुक्रबार राति आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी हुन्।

    Article inline ad #1
  • घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6