Above Article Ad
  • दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ

    Above Article Content Ad
  • दार्चुलाः दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

    दार्चुलाको महाकाली नगरपालिका–४ मोहती स्थित सोही नगरपालिका–५ बस्ने ४१ वर्षीय जय सिह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक जय सिह ठगुन्नासहित ७ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सातै जनालाई नगद १ लाख ६२ हजार ७५० र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6