
डडेल्धुराको खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला
Above Article Content Ad
डडेल्धुरा-डडेल्धुराको खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराको परशुराम नगरपालिका–१२ पन्तुरा खोलाको किनारमा सोही नगरपालिका–६ सरगौणा बस्ने ७३ वर्षीय धनबहादुर कठायत मृत अवस्थामा फेला परेका हुन्। कठायत बुधबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















