Above Article Ad
  • पक्की घर पाएपछि मुक्त कमैया निकै खुसी

    Above Article Content Ad
  • धनगढी- मुक्त कमैया जगतराम चौधरीको जीवनको आधा समय अरूको घरमा कमैया बस्दै बित्यो । सानैदेखि बच्चा स्याहार्ने कामबाट कमैया जीवन सुरु गरेका उनले ४० वर्षसम्म अरूको घरमा काम गरेका थिए। चौधरी भन्छन्, “आधा जीवन बर्दगोरियाका विभिन्न मालिकको घरमै बिताएँ । कमैया मुक्तिको बेला पनि कमैया नै थिएँ । कमैयाबाट मुक्त त भएँ तर, पहिलो चरणमा परिचयपत्र पाउनबाट वञ्चित भएँ ।”

    आइतबार नयाँ घर पाएपछि हर्षित मुद्रामा उनले भने, “पहिले जग्गै नभएको मान्छे म पक्की घर पाउँछु भनेर कहिल्यै सोचेको पनि थिएन । घर पाउँदा सपना जस्तै लागिरहेको छ । अत्यन्त खुसी पनि लागिरहेको छ । सरकार र सङ्घ संस्थालाई धन्यवाद छ ।”

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6