Above Article Ad
  • मध्यपूर्वको द्वन्द्वः स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने

    Above Article Content Ad
  • काठमाडौं- सरकारले मध्यपूर्वमा उत्पन्न द्वन्द्वका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई आवश्यक परे जसरी पनि उद्धार गर्ने जनाएको छ।

    ट्रान्जिटमा रहेका नेपालीहरूको आवास तथा खानपानको व्यवस्था सम्बन्धित नेपाली नियोग र सम्बन्धित एयरलाइन्सले मिलाइरहेको उनले बताए।

    Article inline ad #1
  • यसैगरी परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए। मृत्यु भएका नेपालीको शव नेपाल ल्याएर परिवारलाई जिम्मा लगाइसकिएको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको पनि उनले बताए।

    Article inline ad #2

    खड्काका अनुसार द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकसँग सम्पर्कमा रहन नेपाली नियोगहरूले सक्रिय रूपमा काम गरिरहेका छन्। हालसम्म कन्सुलर विभागको अनलाइन प्रणालीमा ६३ हजार ५ सय ७० जना नेपालीले आफ्नो विवरण दर्ता गरिसकेको र असुरक्षित अवस्थामा रहेका नागरिकलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको उनले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6