Above Article Ad
  • पुनर्वासमा सुरु भयो एनफा यु-१४ छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता

    Above Article Content Ad
  • पुनर्वास – जिल्ला फुटबल संघ कंचनपुरको आयोजनामा पुनर्वासमा  एनफा यु-१४छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता  सुरु भएको छ ।

    पुनर्वास नगरपालिका-३, ६५ बिगाह स्थित खेलमैदानमा आज मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै एनफा यु-१४छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता सुरु भएको हो ।

    Article inline ad #1
  • मङ्सिर २ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा सामुदायिक तथा संस्थागत १७ विद्यालयको सहभागिता रहेको फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक दाउत तामाङले जानकारी दिए ।

    Article inline ad #2


    कंचनपुरको दक्षिणी क्षेत्रका खेलाडीहरुको छनौट पुनर्वासमा भएको थियो । भने अन्य पालिकाका खेलाडीहरुको छनौट महेन्द्रनगरमा गरिएको खेल संयोजक तामाङले बताए ।

    पाँच  क्षेत्रबाट छनौट भएका विद्यालय टिमहरू बीचको प्रतिस्पर्धा महेन्द्रनगर स्थित खुलामञ्चमा हुने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6