Above Article Ad
  • कञ्चनपुरमा भ्रष्टाचार मुद्दामा फरार एक जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुरः भ्रष्टाचार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

    जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ माघ १६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र) मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको कञ्चनपुरको लालझाडी गाउँपालिका–२ बस्ने ५४वर्षीय नन्दलाल तिरुवा पक्राउ परेका हुन्। तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6