Above Article Ad
  • कस्ले चलाउँछ पुनर्वास नगरपालिकाको फेक पेज ? दुरुस्त पोष्ट आउँदा पालिकाले किन गर्दैन खोजी ?

    Above Article Content Ad
  • पुनर्वास–विगत लामो समय देखि पुनर्वास नगरपालिकाको फेसबुक पेजको डुब्लिकेट (फेक) पेज चलिरहँदा पनि पालिकाले कुनै चासो देखाएको छैन् ।
    नगरपालिकाको वेबसाईटमा आउने सुचनाहरु तुरुन्तै फेक पेजमा पोष्ट आउछन् । आधाकारिक पेज भनेर सबैले शेयर गरेको पनि देखिन्छ । तर कार्यालयलाई सोध्दा त्यो हामीले प्रयोग गर्ने पेज हैन भन्ने जवाफ आउँछ ।

    अनाधिकृत व्यक्तिले नगरपालिका कार्यालयको नाम र एउटै प्रोफाईल फोटो राखेर पालिकाकै अपडेट अनुसार फेक पेजमा अपडेट आउने गरेको भएपनि त्यसतर्फ नगरपालिकाले कुनै चासो नदेखाएको देखिन्छ ।

    Article inline ad #1
  • यस फेक पेजमा हुने अनावश्यक पोष्टले भविष्यमा नगरपालिकालाई के कति असर पर्छ । भन्ने विषयमा न सुचना प्रविधि शाखालाई नै मतलब छ, न कुनै जनप्रतिनिधिलाई चासो छ ।

    Article inline ad #2

    फेक पेजका विषयमा नगरपालिकाका आईटी महेश भट्टसँग कुरा गर्दा २÷३ वर्ष पहिले प्रहरीलाई निवेदन दिएका थियौ । तर त्यसको समाधान हुन नसकेको बताउनुभयो ।
    यस विषयमा कुनै कर्मचारीले नै आईडी चलाएको छ की भनेर एकपटक भोली कार्यालयमा सोधपुछ गर्छु र नभए कानुनी तर्फ कदम चाल्न अगाडी बढ्ने उहाँको भनाई थियो ।

    आधिकारिक पेज

    https://www.facebook.com/punrwasnagarpalika39

    Open photo

    फेक पेज

    https://www.facebook.com/punarbasnagarpalika

    Open photo

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6