
गोदावरीका हराएका एक बालकको खुटिया खोलामा शव फेला
Above Article Content Ad
धनगढी- कैलालीको गोदावरी नगरपालिकाका हराएका एक बालकको खुटिया खोलामा शव फेला परेको छ।
आइतवार गोदावरी नगरपालिका–९ बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशी हराएका थिए। दिउँसो १२ बजे घरबाट खाना खाएर निस्केका दीपेन्द्र घर नफर्किएपछि नदीमा बगेको आशंका गरिएको थियो। बालक हराएपछि खोजी गर्ने क्रममा राति बेपत्ता भएका बालकका साथी ११ वर्षीय पारस धामीले ३ जना खुटिया खोलामा नुहाउन गएको र नुहाउने क्रममा दीपेन्द्र हराएको प्रहरीलाई बयान दिएका थिए।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad



























https://shorturl.fm/aauTJ