Above Article Ad
  • ‘कृष्णपुर समाज काठमाडौं’ को स्थापना, ओझाको नेतृत्वमा १७ सदस्यीय समिति गठन

    Above Article Content Ad
  • काठमाडौं, जेठ १७ – कंचनपुरको कृष्णपुर स्थायी बसोबास गर्ने तर हाल काठमाडौंमा विभिन्न पेसा, व्यवसाय तथा रोजगारीमा संलग्न व्यक्तिहरूको सक्रिय सहभागितामा आज ‘कृष्णपुर समाज काठमाडौं’ नामक संस्था औपचारिक रूपमा स्थापना गरिएको छ।

    संस्थाको अध्यक्षमा यादव ओझाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिका अध्यक्ष यादव ओझाले विभिन्न समितिहरू गठन गरी संयोजकहरू तोकिएको जानकारी दिए।

    Article inline ad #1
  • संयोजनको जिम्मेवारी निम्नानुसार तोकिएको छ
    लेखा संयोजक – सिताराम जोशी

    Article inline ad #2

    मिडिया समन्वय संयोजक – दिलीप प्रकाश कार्की

    कार्यालय व्यवस्थापन संयोजक – श्री चन्द्रा ओझा

    विधान मस्यौदा समिति संयोजक – इन्जिनियर तेज बहादुर पाली

    स्वास्थ्य तथा रक्तदान समिति संयोजक – रेमन्त भट्ट

    अध्यक्ष ओझाका अनुसार संस्थाको वैधानिक प्रक्रिया सम्पन्न भएपछि एक बृहत् भेलाको आयोजना गरि कृष्णपुरका विशिष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिइएको छ।

    यस संस्थाले काठमाडौंमा रहेका कृष्णपुरवासीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्नुका साथै कृष्णपुरको समग्र बिकास,कृष्णपुरबाट उपचार लगायत अन्य काम बिशेषले काठमाडौ आइ अप्ठ्यारोमा परेकाहरुलाइ आबस्यक समन्वय तथा सहजीकरण गर्ने लक्ष्य लिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6