Above Article Ad
  •  बैतडीमा गोली हानेर हत्या गर्ने फरार बिष्ट भारतबाट पक्राउ

    Above Article Content Ad
  • बैतडीः बैतडीमा भाइको गोली हानेर हत्या गर्ने कर्णबहादुर बिष्ट भारतबाट पक्राउ परेका छन्।

    जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टलाइ भारतबाट पक्राउ गरिएको छ। गएको शनिवार गाउँकै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6