
कञ्चनपुरमा १ किलोबढी चरेससहित बझाङका एक जना पक्राउ
Above Article Content Ad
कञ्चनपुरः कञ्चनपुरमा १ किलोबढी चरेससहित बझाङका गमिलाल बोहरा पक्राउ परेका छन्।
टोलीले बोहरालाई संकास्पद अवस्थामा बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा, उनको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश फेला परेको थियो। चरेससहित पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad


























Hej, jeg ønskede at kende din pris.