Above Article Ad
  • आज सुनचाँदीको मूल्य उच्च वृद्धि

    Above Article Content Ad
  • काठमाडौं -नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको हो।

    मूल्य बढेसँगै एक तोला सुनको भाउ २ लाख ९६ हजार पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    Article inline ad #1
  • यसैगरी,चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6