Above Article Ad
  • कैलालीमा जापानीज इन्सेफ्लाइटिसका आठ जना सङ्क्रमित फेला, एकको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास-कैलालीमा जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणका नयाँ बिरामीहरू फेला परेका छन्। स्वास्थ्य कार्यालय कैलालीका अनुसार हालसम्म आठ जना सङ्क्रमित फेला परेका छन्।

    जापानीज इन्सेफ्लाइटिस मच्छरबाट सर्ने भाइरल रोग हो, जसले मस्तिष्कमा असर गर्छ। यो रोग नेपालका तराई भेगहरूमा प्रायः गर्मीयाम र वर्षायाममा फैलिने गर्छ।

    Article inline ad #1
  • स्वास्थ्य कार्यालय, कैलालीका सूचना अधिकारी मीन बहादुर धामीका अनुसार कैलालीमा जापानीज इन्सेफ्लाइटिसबाट एक जनाको ज्यान समेत गएको छ।

    Article inline ad #2

    जिल्लाको जानकी गाउँपालिका‑२ का ७६ वर्षीय एक पुरुषको निधन भएको उनले बताएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6