Above Article Ad
  • कञ्चनपुर र अछामबाट बहुविवाह मुद्दामा फरार २ जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर – बहुविवाह मुद्दामा फरार कञ्चनपुर र अछामबाट २ जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको २०७५ भाद्र २४ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ उल्टाखाम ४० वर्षीय शंकर दत्त जोशी पक्राउ परेका छन्।

    जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाटै पक्राउ गरेको हो।
    यस्तै जिल्ला अदालत अछामले २०८१ असार १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकेपछि फरार रहेका अछामको ढकारी गाउँपालिका–३ का २८ वर्षीय बमबहादुर विक पक्राउ परेका छन्।

    Article inline ad #1
  • उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलवार मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट पक्राउ गरेको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6