Above Article Ad
  • कैलालीमा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

    Above Article Content Ad
  • धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

    घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुुलेको बताए। उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकोले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ। उनकाअनुसार मृतक नाथको १६ दिनको नवजात शिशु(छोरा) भने समान्य अवस्थामै भेटिएका छन। मृत्युु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6