
ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख बस्नेतको बिदाइ
Above Article Content Ad
अत्तरिया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजीव बहादुर बस्नेतको बिदाइ गरिएको छ ।
शनिवार एक कार्यक्रममा बिच प्रहरी नायव उपरीक्षक टेक बहादुर जोरा लगायत कार्यालयमा कार्यरत ट्राफिक प्रहरीले बिदाइ गरेका हुन । उनको कर्णाली प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा, सुर्खेत सरुवा भएको छ । यद्यपि उनी काजमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाण्डौंमा रहने छन् ।बस्नेतको ठाउँमा भने प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाही आउने भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरमा कार्यरत एसपी शाही ट्राफिक प्रहरी कार्यालय अत्तरियाको कमान्ड समाल्न आउन लागेका हुन
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad