Above Article Ad
  •  कञ्चनपुरमा रानाको रहस्यमय मृत्यु, घटना निष्पक्ष छानबिनको लागि गृहमन्त्री लेखकलाई ज्ञापन पत्र

    Above Article Content Ad
  • कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका हरिकिसन रानाको रहस्यमय ढंगले मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ।

    नेपल रानाथारु समाजले कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका भैँसीपालक किसान तथा दुग्ध व्यवसायी ५० वर्षीय हरिकिसन राना मृत्यु घटनाको निष्पक्ष छानबिनको लागि गृहमन्त्री लेखकको ध्यानाकर्षण गराइएको हो। रानाथारु समुदायका अगुवाहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै बिहीवार गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका छन्।

    Article inline ad #1
  • वैशाख ९ गते मङ्गलवार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटनालाई रहस्यमय र शङ्कास्पद मानिएको छ।ज्ञापन पत्रमा भनिएको छ, “उक्त घटना शङ्कास्पद, रहस्यमयी रहेको तथा विविध सञ्चारमाध्यममा यस घटनासँग जोडिएर पुराना घटनाक्रम समेत सार्वजनिक भइरहेका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by